भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

बचतकर्तालाई छुट दाबी पेस गर्न आह्वान

बचतकर्तालाई छुट दाबी पेस गर्न आह्वान

काठमाडौँ । सङ्घीय स्तरका १९ सहकारी संस्थाका बचत सदस्यलाई आफ्नो बचतको छुट दाबी पेस गर्न आह्वान गरिएको छ । समस्याग्रस्त अवस्थामा रहेका १९ सहकारी संस्थालाई समस्याग्रस्त सहकारी व्यवस्थापन समिति उक्त मौका दिएको हो ।

दाबी गर्नेहरूले सुरुमा दाबी गर्नेले बचत फिर्ता पाइसकेपछि बाँकी रहेको रकमबाट मात्रै पैसा फिर्ता पाउने समितिले जनाएको छ । छुट भएका बचतकर्ताले वेभसाइटमार्फत् दाबी पेस गर्नसक्ने सूचनामा उल्लेख गरिएको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले बिहीबार छुट दाबी पेस गर्न आह्वान गरेसंगै यसका लागि एक महिनाको समय दिइएको छ ।

 


Thali Mobile Pvt.Ltd.