भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली प्रदेश सभामा विपक्षीको अवरोध, बैठक स्थगित | पेट्रोलियम पदार्थमा कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न राष्ट्रियसभामा माग | पाकिस्तानमा मनसुनी विपद् : वर्षाजन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते | सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित | अविरल वर्षाले कैलाली-कञ्चनपुर जलमग्न, जनजीवन प्रभावित | कर्णाली राजमार्गमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्य यात्रुको खोजी जारी | राष्ट्र बैंकले देशभर ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने, १० हजारभन्दा बढी नमुना सङ्कलन गरिने | थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनाको जन्मकैद सदर |

बाँकेमा मदिरा बिक्री वितरण गर्न प्रतिबन्ध

बाँकेमा मदिरा बिक्री वितरण गर्न प्रतिबन्ध

बाँके । बुधबार रातिसम्म मदिराजन्य पदार्थ बिक्री वितरण र उपभोगमा प्रतिबन्ध लगाएको छ ।

धार्मिक सद्भाव नबिथलियोस् भनेर जिल्ला प्रशासन कार्यालयले बुधबार मदिरा किनबेच र उपभोगमा रोक लगाइएको हो।

२०८० कार्तिक ८ गते बुधवारका दिन जिल्ला मूर्ति विसर्जन र्‍यालीलाई, शान्त, अनुशासित एवं मर्यादा रहेर सम्पन्न गर्न सभ्य वातावरणका लागि उक्त एक दिन यस जिल्लाभरि बिहानदेखि राति १२:०० सम्म मदिराको

ओसारपोसार, बिक्री वितरण तथा उपभोगलाई निषेध गरेको जिल्ला प्रशासन कार्यालयले सूचनामा जनाएको छ । सूचनाको विपरीत कुनै कार्य वा गतिविधि भएको पाइएमा कानुन बमोजिम कारबाही हुने उल्लेख गरेको छ।

 


Thali Mobile Pvt.Ltd.