भर्खरै : Sorry, your browser does not support inline SVG.
मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत |

आगलागीमा परेर दुई छोरीसहित चार जनाको मृत्यु

आगलागीमा परेर दुई छोरीसहित चार जनाको मृत्यु

ललितपुर । ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा आगलागी हुँदा चार जनाको ज्यान गएको छ ।

दुई छोरी र आमापछि बुवाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । मोबिल भण्डार गरिएको टहरोमा गत वैशाख २३ गते आगलागी हुँदा सञ्जय गिरी परिवारका सदस्यहरु घाइते भएका थिए । शनिबार सञ्जयको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले बताए ।

किस्ट अस्पतालको भेन्टिलेटरमा उनको मृत्यु भएको हो । आगलागी भएको भोलिपल्टै उनका दुई छोरीहरु ८ वर्षीया प्रिया र ३ वर्षीया एलिसाकाको मृत्यु भएको थियो । सञ्जयका भतिज १५ वर्षीय नित गिरीको उपचार जारी छ ।

 


Thali Mobile Pvt.Ltd.