भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चौबिस लाखबढी मुल्यको अवैध सामान बरामद

चौबिस लाखबढी मुल्यको अवैध सामान बरामद

काठमाडौं । रौतहट प्रहरीले २४ लाख मुल्य बराबरको अवैध सामाग्री बरामद गरेका छ ।

भन्सार छली गरेर चोरबाटोबाट विभिन्न सामानहरु बरामद गरेको हो ।

भारतबाट नेपाल तर्फ ल्याइरहेको अवस्थामा उक्त सामानहरु बरामद गरेको प्रहरी नायव उपरीक्षक एलिजा गिरीले बताइन् ।

सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा दाखिला गरेको गिरीको भनाइ छ । अहिले अनुसन्धान भइएको जनाएकी छन् ।

 


Thali Mobile Pvt.Ltd.