भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

अल-एनले जित्यो एएफसी एसियन च्याम्पियन्स लिगको उपाधि

अल-एनले जित्यो एएफसी एसियन च्याम्पियन्स लिगको उपाधि

काठमाडौं । एएफसी एसियन च्याम्पियन्स लिगको उपाधि अल–एनले हात पारेको छ। गएराति सम्पन्न फाइनलको दोस्रो लेगमा जापानको योकोहामा एफ मारिनोसलाई ५–१ ले हराउँदै युएईको अल-एन च्याम्पियन बनेको हो।

पहिलो लेगमा २–१ ले पछि परेको अवस्थालाई उल्ट्उँदै घरेलु लेगमा एकतर्फी प्रदर्शन गरेको अल-एनले समग्रमा ६–३ को नतिजासहित २१ वर्षपछि पहिलो पटक महादेशीय उपाधि जितेको हो।

युएईको सबैभन्दा सफल क्लब अलएनले २००३ मा पहिलो संस्करणको प्रतियोगिता जितेको थियो। यो टिम सन् २००५ र २०१६ मा उपविजेता बनेको थियो।

 


Thali Mobile Pvt.Ltd.