भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सुत्केरी हुन नसकेपछि हेलिकप्टरद्वारा महिलाको उद्दार

सुत्केरी हुन नसकेपछि हेलिकप्टरद्वारा महिलाको उद्दार

दैलेख । दैलेखको आठबीस नगरपालिका वडा नं ६ सिंहासैनबाट सुत्केरीको उद्दार गरिएको छ । सुत्केरी हुन नसकेपछि दैलेखको आठबीस नगरपालिका वडा नं ६ निवासी रुपा नेपालीलाई सेनाको हेलिकप्टरबाट मंगलबार उद्दार गरिएको हो ।

आठबिस नगरपालिका वडा नं ६ स्थित गोपी नेपालीको श्रीमती सुत्केरी हुन नसकेपछि अस्पताल लैजान नेपाली सेनाको हेलिकप्टरबाट उद्वार गरि प्रदेश अस्पताल सुर्खेत लगिएको जनाएको छ ।उनको स्वास्थ्यचौकि सिंहासैनमा उपचार सम्भव नभएपछि सुर्खेत अस्पताल लगिएको हो ।सुत्केरी हुन नसकेपछि हेलिकप्टरद्वारा महिलाको उद्दार

पछिल्लो समय गाउँ–गाउँमा हेलीप्याड वन्दा आतप विपतको वेला काम लाग्ने गरेको छ । गाउँ–गाउँमा हेलीप्याड भएपनि समयमा उपचार नपाएर कतिपय महिलाले बच्चा जन्माउन नसकेर मृत्युवरण गरेका घटनाहरु धुप्प्रै रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.