ललितपुर महानगरपालिकाद्धारा सडकमै सवारी प्रदूषण जाँच सुरु

ललितपुर महानगरपालिकाद्धारा सडकमै सवारी प्रदूषण जाँच सुरु image

काठमाडौं । ललितपुर महानगरपालिकाले सडकमै सवारी प्रदूषण जाँच सुरु गरेको छ । यातायात व्यवस्था विभागले गर्दै आएको प्रदूषण जाँच अबदेखि ललितपुर महानगरले सुरु गरेको हो ।

मंगलबारदेखि ललितपुर महानगर प्रहरी बल र यातायात व्यवस्था कार्यालयले संयुक्त रूपमा सवारी जाँच सुरु गरेको हो । महानगरले सवारी प्रदूषण मापन यन्त्र किने पछि पनि यातायात व्यवस्था कार्यालयका प्रतिनिधिको उपस्थितिमा यो काम अघि बढ्ने हाछेथुले बताए । सवारी जाँचपछि महानगरले सवारी साधनलाई स्टिकर समेत दिने गरेको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda