भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको यकिन सूची सार्वजनिक | गौतमबुद्ध विमानस्थल चाँडै पूर्ण क्षमतामा सञ्चालन हुन्छ : सांसद अग्रवाल | सङ्क्रमणकालीन न्यायलाई प्राथमिकता दिन र दुवै आयोगमा पदाधिकारी नियुक्त गर्न राष्ट्रसंघको आग्रह | कर्णालीका मुख्यमन्त्री शाहीले सार्वजनिक गरे सय दिनका उपलब्धि | सेवा प्रवाह सहज बनाउन प्रदेश र स्थानीय तहमा थप कर्मचारी खटाइने | अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई धक्का, नर्थ क्यारोलाइनामा डेमोक्रेटको जित | विद्यार्थी राजनीतिदेखि जापानको संयोजकसम्म : रेशमकुमार डंगोलको संघर्षपूर्ण यात्रा | जुम्लाको दुर्गम गाउँदेखि विद्यावारिधिसम्म : एलपी देवकोटाको प्रेरणादायी कथा |

ललितपुर महानगरपालिकाद्धारा सडकमै सवारी प्रदूषण जाँच सुरु

ललितपुर महानगरपालिकाद्धारा सडकमै सवारी प्रदूषण जाँच सुरु

काठमाडौं । ललितपुर महानगरपालिकाले सडकमै सवारी प्रदूषण जाँच सुरु गरेको छ । यातायात व्यवस्था विभागले गर्दै आएको प्रदूषण जाँच अबदेखि ललितपुर महानगरले सुरु गरेको हो ।

मंगलबारदेखि ललितपुर महानगर प्रहरी बल र यातायात व्यवस्था कार्यालयले संयुक्त रूपमा सवारी जाँच सुरु गरेको हो । महानगरले सवारी प्रदूषण मापन यन्त्र किने पछि पनि यातायात व्यवस्था कार्यालयका प्रतिनिधिको उपस्थितिमा यो काम अघि बढ्ने हाछेथुले बताए । सवारी जाँचपछि महानगरले सवारी साधनलाई स्टिकर समेत दिने गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.