भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

सेवाग्राहीबाट तीन लाख रुपैयाँ घुस लिइएको अवस्थामा रकमसहित अधिकृत पक्राउ

सेवाग्राहीबाट तीन लाख रुपैयाँ घुस लिइएको अवस्थामा रकमसहित अधिकृत पक्राउ

काठमाण्डौ । शाखा अधिकृत तीन लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । राष्ट्रिय किताब खाना (शिक्षक) छाउनीमार्ग तहाचल, काठमाण्डौमा कार्यरत शाखा अधिकृत तीन लाख घुस सहित पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा धनेश्वर प्रसाईं रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

पेन्सनपट्टा बनाइदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको सूचना एवम् उजुरी निवेदनका आधारमा आयोगबाट खटिएको टोलीले प्रसाईंलाई पक्राउ गरिएको हो । सेवाग्राहीबाट तीन लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा रकमसहित कार्यकक्षबाट उनी पक्राउ परेका हुन ।

 


Thali Mobile Pvt.Ltd.