भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

नाइजेरियाको बोर्नो राज्यमा सशस्त्र विद्रोहीको आक्रमण, २२ सैनिकको मृत्यु

नाइजेरियाको बोर्नो राज्यमा सशस्त्र विद्रोहीको आक्रमण, २२ सैनिकको मृत्यु

एजेन्सी । नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यको एक दुर्गम शहरमा सशस्त्र विद्रोहीहरूले आक्रमण गरेका छन् । आक्रमणमा कम्तिमा २२ नाइजेरियाली सैनिकको मृत्यु भएको र अन्य धेरै घाइते भएकाे बताइएकाे छ ।

सेनाका प्रवक्ता एडवर्ड बुबाले नाइजेरियाको राजधानी अबुजामा सोमबार सशस्त्र विद्रोहीहरूले आक्रमण गरेको पुष्टि गर्दै भने  विद्रोहीहरूले सेनालाई रोक्नका लागि मात्रामा विस्फोटक उपकरणहरूको प्रयोग गरेकाे बताए ।

हालैका वर्षहरूमा बोर्नो राज्यमा सेनाले विद्रोहीहरूका धेरै प्रयासहरूलाई विफल बनाएको छ। विद्रोहीहरूले नाइजेरियाका उत्तरी र मध्य क्षेत्रहरूमा सुरक्षा चुनौती थप्दै गएपछि स्थिति अझ गम्भीर बनेको छ।

 


Thali Mobile Pvt.Ltd.