भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई धक्का, नर्थ क्यारोलाइनामा डेमोक्रेटको जित | विद्यार्थी राजनीतिदेखि जापानको संयोजकसम्म : रेशमकुमार डंगोलको संघर्षपूर्ण यात्रा | जुम्लाको दुर्गम गाउँदेखि विद्यावारिधिसम्म : एलपी देवकोटाको प्रेरणादायी कथा | प्रतिपक्षी दलको सरकारलाई दबाब : ‘तत्काल संसद् अधिवेशन बोलाऊ’ | कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना | भेनेजुएलामा विद्रोही शिविरमाथि सैन्य आक्रमण, कम्तीमा १९ जनाको मृत्यु | मझिमटारमा आकाशे पुलको गर्डर राख्न पृथ्वी राजमार्ग तीन घण्टा बन्द | भक्तपुरमा एकहप्ते सेरामिक्स कार्यशाला सुरु, नगर प्रमुख प्रजापतिद्वारा उद्घाटन |

कोकिनसहित पाँच जना विदेशी पक्राउ

कोकिनसहित पाँच जना विदेशी पक्राउ

काठमाडौं । भारी मात्रामा लागुऔषध कोकिनसहित पाँच जना विदेशी नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले बोलिभिया र तान्जेनियाका नागरिकबाट चार किलोभन्दा बढी कोकिन बरामद गरेको हो ।

पक्राउ परेका मध्ये एक भारतीय नागरिक समेत छन् । कोकिन कसरी र कहिले नेपाल भित्र्याइयो भन्नेबारे ब्युरोले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी गराउने तयारी गरेको छ ।

काठमाडौंका विभिन्न ठाउँबाट फरक–फरक मितिमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

 

 


Thali Mobile Pvt.Ltd.