भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

झापामा बाढीले बगाएर एक जनाको मृत्यु

झापामा बाढीले बगाएर एक जनाको मृत्यु

काठमाडौं । झापामा रतुवा खोलाको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ। झापाको दमक नगरपालिका–१ सरस्वती टोल वस्ने ५३ वर्षीय मोहन विकको रतुवा खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ।

खोलाले बगाएर शव ल्याइरहेको अवस्थामा स्थानीय बासिन्दाले देखेर प्रहरीलाई खबर गरेका थिए। तत्काल घटनास्थल पुगेको प्रहरीले शवको पहिचान गरी घटनाबारे अनुसन्धान सुरू गरेको छ।

 

 


Thali Mobile Pvt.Ltd.