भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

कम्प्युटर सोर्सकोड चोरेको आरोपमा एक जना पक्राउ

कम्प्युटर सोर्सकोड चोरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । कम्प्युटर सोर्सकोड चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको महागढीमाई नगरपालिका १ घर भई हाल काठमाडौं बस्‍ने ३१ वर्षीय उमेश कुमार गुप्ता रहेका छन् ।

पक्राउ परेको उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अपराध अन्तर्गतको कसूरमा मुद्दा चलाइएको छ भने काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप भई आवश्‍यक अनुसन्धान भइरहेको साइबर ब्‍यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिपक राज अवस्थीले बताए ।
।

 


Thali Mobile Pvt.Ltd.