भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

कुकुरलाई ढुंगा प्रहार गरेको आरोपमा एकजना पक्राउ

कुकुरलाई ढुंगा प्रहार गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं । जिल्लाको कीर्तिपुरमा कुकुरलाई ढुंगा प्रहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । कीर्तिपुरमा कुकुरमाथि ढुंगा प्रहार भएको जानकारीलगत्तै स्नेहाज केयरले प्रहरीलाई खबर गरेको थियो ।

प्रहरीले कुकुरमाथि ढुंगा प्रहार गरेको आरोपमा कीर्तिपुरकै सुरेश महर्जनलाई पक्राउ गरी थुनामा राखेको छ । घाइते अवस्थाको कुकुरलाई स्नेहाज केयरले उद्धार गरी उपचार जारी राखेको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.