भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

जुवा खेलिरहेको अवस्थामा १२ लाख नगदसहित ७ जना पक्राउ

जुवा खेलिरहेको अवस्थामा १२ लाख नगदसहित ७ जना पक्राउ

काठमाडौं । जुवा खेलिरहेको ठाउँबाट १२ लाख रुपैयाँ नगदसहित काठमाडौंबाट ७ जना पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्ध तिनचुलीमा जुवा खेलाउने मुख्य चिनिया नागरिकसहित ७ जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा चीनको आम्दो घर भई बौद्ध बस्दै आएका २४ वर्षीया सोनाम तामाङ, भारत घर भई बौद्ध बस्ने जाम्पा खेदुप, चीन घर भई काठमाडौं महानगरपालिका६ तिनचुली बस्ने ३० वर्षीय नोर्बु साम्देन, चीन घर भई बौद्ध बस्ने २७ को दासाङ, चीन घर भई काठमाडौं महानगरपालिका(२७ बस्ने ४५ वर्षीय चिनिया नागरिक विई चुनलिन, बौद्ध बस्ने २८ को तेन्जिङ नोर्बु शर्पा र सिन्धुपाल्चोक पाँचपोखरी थङपाल गाउँपालिका वडा नम्बर ४ घर भई हाल बौद्ध बस्ने ३५ को लोप्साङ लामा पक्राउ परेका हुन्।

उनीहरूलाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले शुक्रबार पक्राउ गरेको हो।

 


Thali Mobile Pvt.Ltd.