भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

कांग्रेसले उछिन्यो, माओवादी तेस्रो

कांग्रेसले उछिन्यो, माओवादी तेस्रो

बझाङ । प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ। निरन्तर अग्रता लिएको एमालेलाई कांग्रेसले उछिनेको छ । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका अविषेक सिंहले ७ हजार ४९२ मत पाएका छन् ।

एमालेका उम्मदेवार दमन भण्डारीले ७ हजार २२८ मत पाएका छन् । चर्को प्रतिस्पर्धा देखिएको बझाङमा कांग्रेस एमाले भन्दा २६४ मतले अगाडि बढेको छ।

माओवादीका उम्मेदवार जनक बुढा २८ सय ९५ मतसहित तेस्रो र एकीकृत समाजवादीका दिलबहादुर सिंह २१ सय २ मतसहित चौथो स्थानमा छन् ।

 


Thali Mobile Pvt.Ltd.