भर्खरै : Sorry, your browser does not support inline SVG.
मधेस सरकारले नीति तथा योजना आयोगको ५५ प्रतिशत दरबन्दी कटौती गर्ने | चार महिनामै ५ हजार विपद्, २५० जनाको मृत्यु! कुन विपद्का घटना सबैभन्दा धेरै? | साढे दुई दशकपछि हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी, लगानी गर्ने घोषणा | ट्रम्पसँग क्यानडाको वार्ता अन्तिम समयमा भंग, अमेरिका–क्यानडा व्यापार युद्ध फेरि चर्कियो! | १९ दिन हिँडेर काठमाडौं आए, सडकमा रात बिताउँदै पीडितको पुकारः ‘हाम्रो घर र भविष्य फर्काइदेऊ’ | बिहारमा समारोहको भीडमा अनियन्त्रित बस पस्दा ५ जनाको मृत्यु, ५ जना घाइते | अध्यक्ष बिजुक्छेँद्वारा पुनर्निर्मित इन्द्रायणी द्योछेँ उद्घाटन | ढोरपाटनमा विदेशी सिकारीको आकर्षण |

बलात्कार आरोपमा वैदेशिक रोजगार विभागका कर्मचारी पक्राउ

बलात्कार आरोपमा वैदेशिक रोजगार विभागका कर्मचारी पक्राउ

काठमाडौं । बलात्कार आरोपमा वैदेशिक रोजगार विभागका एकजना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुब्बा घले रहेका छन् ।

उनलाई कालीमाटी बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए ।

विभागमा करारमा कार्यरत महिलालाई बलात्कार गरेको आरोप छ । थप अनुसन्धान भइरहेको अनुसन्धानमा संलग्न अधिकृतले बताए ।

 


Thali Mobile Pvt.Ltd.