भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

आज बैंक तथा वित्तीय संस्था बन्द हुने

आज बैंक तथा वित्तीय संस्था बन्द हुने

काठमाडौँ । आज सेयर बजारसहित बैंक तथा वित्तीय संस्था बन्द हुने भएका छन् ।

ग्याल्पो ल्होसारको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको हो । सरकारी कार्यालयलगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुने जनाईएको छ ।

अब सेयर बजार मंगलबार बिहान ११ बजेमात्र खुल्ने भएका छन् ।

 

 


Thali Mobile Pvt.Ltd.