भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

अध्यक्ष विजुक्छेद्वारा भक्तपुर अस्पताल अवलोकन

अध्यक्ष विजुक्छेद्वारा भक्तपुर अस्पताल अवलोकन

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे (रोहित) ले भक्तपुर अस्पतालको अवलोन गर्नुभएको छ । अध्यक्ष विजुक्छेले भक्तपुर अस्पतालको सेवाबारे जानकारी लिदै अस्पतालको अवलोकन गर्नुभएको हो ।

अध्यक्ष विजुक्छेद्वारा भक्तपुर अस्पताल अवलोकन

उहाँले २० वर्ष अगाडि भक्तपुर अस्पताल आफू पुग्दा र सेवा लिँदाको अवस्थालाई स्मरण गर्दै अहिले धेरै परिवर्तन भएको प्रतिक्रिाया दिनुभएको भक्तपुर अस्पतालका निर्देशक डा. सुरेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो ।

अध्यक्ष विजुक्छेले भक्तपुर अस्पतालमा रहेका विभिन्न वार्डहरुमा निरीक्षण गर्दै विरामीहरुलाई हौसला प्रदान गर्नुभएको थियो । उहाँले आफ्नो स्वास्थ्य परिक्षणसमेत भक्तपुर अस्पतालमा गराउँनुभएको निर्देशक डा. भट्टले जानकारी दिनुभयो ।

अध्यक्ष विजुक्छेद्वारा भक्तपुर अस्पताल अवलोकन

संसदमा आफूले अस्पतालबारे आवाज उठाएको विगतलाई स्मरण गर्दै भविष्यमा अझै राम्रो बनाउँन पहल गर्नुपर्ने उहाँले सुझाव दिनुभएको डा.भट्टले बताउनुभयो । 

 


Thali Mobile Pvt.Ltd.