भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

हिमपहिरोले थुनियो बोक्से खोला, ठूलो क्षति पुग्ने सम्भावना न्यून

हिमपहिरोले थुनियो बोक्से खोला, ठूलो क्षति पुग्ने सम्भावना न्यून

काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका २ स्थित बोक्सेखोलामा हिमपहरो गएको छ ।

हिमपहिरोले बोक्से खोला केहीबेर थुनिए पनि अहिले भने पानी बग्न शुरु भएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवदीले बताए ।

हिमपहिरोका कारण थुनिएको खोलाबाट बस्तीमा कुनै ठूलो क्षति पुग्ने सम्भावना भने नरहेको उनको भनाइ छ ।

सुरक्षाकर्मीहरुको टोली हिमपहिरो खसेको स्थानतर्फ गइसकेको छ ।

 


Thali Mobile Pvt.Ltd.