भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

सूर्यविनायकका विभिन्न स्थानमा लागेको आगो नियन्त्रणमा

सूर्यविनायकका विभिन्न स्थानमा लागेको आगो नियन्त्रणमा

भक्तपुर । सूर्यविनायकका विभिन्न स्थानमा लागेको आगो नियन्त्रणमा आएको छ । सुर्यबिनायक नगरपालिका वडा न.७ र ८ को पथिभरा, मन्थलीदेखि घ्याम्पेडाँडा हुँदै सुर्यबिनायक जङलमा लागेको आगो स्थानीय बासीन्दा, नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी र जुद्द बारुण यन्त्रको सहयोगमा नियन्त्रणमा आएको हो ।

आगो नियन्त्रणमा आएसंगै बागमती प्रदेश सभा सदस्य किरण थापाले स्थानीय बासीन्दा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र जुद्द बारुण यन्त्रलगायत जिल्ला प्रशासन कार्यालय तथा प्रमुख जिल्ला अधिकारीलाई धन्यवाद दिनुभयो ।

उहाँले फिल्डमा खटिने सम्पुर्ण टिम, खानेपानीको ट्याङ्कर दियर सहयोग गर्ने होटल घ्याम्पेडाडा, समानान्तर निर्माण सेवा लगायत सबैको सहयोगले आगो निभाउन सफल भएको बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.