चिनियाँ दूतावासद्वारा अमेरिकी सांसदको ताइवान भ्रमणको कडा विरोध
वासिङ्टन, । संयुक्त राज्य अमेरिकास्थित चिनियाँ दूतावासले बिहीबार कंग्रेसका दुवै सदनका छ जना अमेरिकी सांसदको चीनको ताइवान क्षेत्रको भ्रमणको कडा विरोध गरेको छ। मिडियाको अनुरोधको जवाफ दिँदै, दूतावासका प्रवक्ताले...