रुवान्डामा आप्रवासी फिर्ती केन्द्र खोल्दै पाँच युरोपेली देश, सन् २०२७ देखि परीक्षण
एजेन्सी, १ मंसिर । युरोपेली संघ (ईयू) का पाँच देशले सन् २०२७ देखि अफ्रिकी मुलुक रुवान्डामा आप्रवासी फिर्ती केन्द्र सञ्चालन गर्ने योजना सार्वजनिक गरेका छन् । जर्मनी, डेनमार्क, अस्ट्रिया,...