• ११ असार २०८३, बिहीबार / Jun 25, 2026
युनिकोड
Kailashkhabar.com
Kailashkhabar.com
  • ११ असार २०८३, बिहीबार
  • युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • विचार/ब्लग
  • सूचना प्रविधि
  • जीवनशैली
  • मनाेरन्जन
  • अपराध-अनुसन्धान
  • खेलकुद
  • EN
  • अन्य
    • काेशी
    • मदेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
भर्खरै : Sorry, your browser does not support inline SVG.
झापामा साल्ट ट्रेडिङद्वारा मल वितरण | पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग प्रभावित, तीन स्थानमा पूर्ण अवरोध | फिफाद्वारा एन्फा निलम्बित, नेपाली फुटबलका अन्तर्राष्ट्रिय गतिविधिमा असर | धवलागिरि गाउँपालिका मुनामा पक्की नाला निर्माण | केही क्षेत्रमा वर्षा, तर लुम्बिनी र सुदूरपश्चिमका तराईमा तातो लहरको सम्भावना | भेनेजुएलामा भूकम्पपछि आपतकाल घोषणा, ठूलो जनधन क्षतिको आशंका | धनगढीका होटलमा प्रहरीको छापा, २४ जना नियन्त्रणमा | विराटनगरको परोपकार घाटमा अश्लील हर्कत, चार जना पक्राउ |
तपाईं यहाँ हुनुहुन्छ : गृहपृष्ठ › मुख्य समाचार
  • नेपालगन्जमा निषेधाज्ञा, समुदायमा फैलियो कोरोना image

    नेपालगन्जमा निषेधाज्ञा, समुदायमा फैलियो कोरोना

    श्रावण १५, २०७७
    १५ साउन २०७७ बाँके । समुदायमा कोरोना संक्रमण देखिन थालेपछि नेपालगन्जमा निषेधाज्ञा जारी गरिएको छ । पीसीआर परीक्षण गर्दा ट्राभल हिष्ट्रि नभएका व्यक्तिमा समेत कोरोना पोजेटिभ देखिएपछि आइतबारदेखि तीन...
  • थप २७४ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १९,५४७ पुग्यो (भिडियो) image

    थप २७४ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १९,५४७ पुग्यो (भिडियो)

    श्रावण १५, २०७७
    १५ श्रावण २०७७ काठमाडौं । नेपालमा थप २७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएसंगै संक्रमितको संख्या १९ हजार ५ सय ४७ पुगेको छ । बिहीबार थप २२७ जना कोरोना संक्रमणमुक्त...
  • मन्त्रीलाई ज्यान मार्ने धम्की image

    मन्त्रीलाई ज्यान मार्ने धम्की

    श्रावण १५, २०७७
    १५ साउन २०७७ काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले ज्यान मार्ने धम्की आएको बताएका छन् । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौतालाई समर्थन गरेमा ज्यानै लिने धम्की...
  • चेपाङ घर काण्ड: घर र गोठको परिभाषा के हो मन्त्री ज्यू ? image

    चेपाङ घर काण्ड: घर र गोठको परिभाषा के हो मन्त्री ज्यू ?

    श्रावण १५, २०७७
    १५ श्रावण २०७७ काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीले चेपाङको घर जलाएको विषय अहिले निकै चर्चामा छ । यो चर्चाले आलोचना भूमरिमा वनमन्त्री शक्तिबहादुर बस्नेत परिरहेका छन् । आफूलाई...
  • मेलम्चीको फाइल अख्तियारमा image

    मेलम्चीको फाइल अख्तियारमा

    श्रावण १५, २०७७
    १५ श्रावण २०७७ काठमाडौँ । मेलम्चीको सुरुङ फुटेको विषयमा अध्ययन गरी तयार पारिएको प्रतिवेदन खानेपानी मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको छ । अख्तियारले मागेको विवरणसहितको प्रतिवेदन पठाएको मन्त्रालयका प्रवक्ता...
  • कर्णालीमा पानीको सतहबढेपछि जाेखिम बढ्याे image

    कर्णालीमा पानीको सतहबढेपछि जाेखिम बढ्याे

    श्रावण १४, २०७७
    १४ साउन २०७७ सुर्खेत । कर्णालीमा पानीको सतहबढेको छ । सतह बढेपछि जोखिम पनि बढेको छ । नदी आसपासका बासिन्दालाई सुरक्षित भएर बस्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।...
  • लकडाउन हटेपछि काठमाडौं केन्द्रीत कोरोना, परीक्षणको दायरा किन सुस्त ? image

    लकडाउन हटेपछि काठमाडौं केन्द्रीत कोरोना, परीक्षणको दायरा किन सुस्त ?

    श्रावण १४, २०७७
    १४ श्रावण २०७७ काठमाडौँ । कोरोना महामारीको संक्रमण नघट्दै लकडाउन हटेपछि भाइरसको संक्रमण काठमाडौं केन्द्रीत भएको छ । उपत्यका छिर्ने मानिसको भिडभाड बढ्न थालेपछि जोखिम झन निकै बढेको छ...
  • भारतलाई जवाफी पत्र, ‘नेपाली भूमिमा नेपालीलाई नै धम्की’ image

    भारतलाई जवाफी पत्र, ‘नेपाली भूमिमा नेपालीलाई नै धम्की’

    श्रावण १४, २०७७
    १४ साउन २०७७ काठमाण्डौ । दार्चुलाको कालापानी, लिम्पियाधुरा लगायत क्षेत्रमा नेपालीको उपस्थितिलाई लिएर भारतले आफ्नो भन्दै पठाएको पत्रको जवाफ नेपाल सरकारले पठाएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको...
  • भनपा प्रमुख प्रजापतिसंग तुल्सीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेको भेट image

    भनपा प्रमुख प्रजापतिसंग तुल्सीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेको भेट

    श्रावण १३, २०७७
    १३ साउन २०७७ भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसंग तुल्सीपुर उपमहानगरपालिका दाङका प्रमुख घनश्याम पाण्डेले भेटघाट गरेका छन् । भक्तपुर नगरपालिकाले गरेको शैक्षिक उपलब्धि कसरी सम्भव भयो भन्ने...
  • खै के कुरा मिलेन ? राप्रपा छोडेर सुनिल थापा कांग्रेसमा प्रवेश image

    खै के कुरा मिलेन ? राप्रपा छोडेर सुनिल थापा कांग्रेसमा प्रवेश

    श्रावण १३, २०७७
    १३ साउन २०७७ काठमाडौं । दुई राप्रपा मिलेर एक भएपछि गत शनिबार राप्रपा त्यागेका पूर्वमन्त्री सुनिलबहादुर थापा मंगलबार औपचारिक रुपमा कांग्रेस प्रवेश गरेका छन् । खै के कुरा मिलेन...
  • कालीकोटमा ६ जना बेपत्ता, बाढी र पहिरोको त्रास कायमै image

    कालीकोटमा ६ जना बेपत्ता, बाढी र पहिरोको त्रास कायमै

    श्रावण १३, २०७७
    १३ साउन २०७७ कालीकोट । रास्कोट नगरपालिका १, मा आएको बाढी र पहिरोमा परी ६ जना बेपता भएका छन । बडलतोलामा गंगे खहरे खोलामा सोमबार राति आएको बाढीले राजबहादुर...
  • ओलीले स्थायी कमिटी बैठक स्थगित गरेपछि प्रचण्डको ब्रिफिङ ‘साँच्चै खाेजेकै हाे त ?’ image

    ओलीले स्थायी कमिटी बैठक स्थगित गरेपछि प्रचण्डको ब्रिफिङ ‘साँच्चै खाेजेकै हाे त ?’

    श्रावण १३, २०७७
    १३ साउन २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक स्थगित गरेपछि नेकपामा झन किचलो बढेको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थिति भयावह बन्दै गएको...
  • फेरी भारतीय दादागिरी : कालापानी, लिम्पियाधुरामा नेपालीकाे प्रवेश रोक image

    फेरी भारतीय दादागिरी : कालापानी, लिम्पियाधुरामा नेपालीकाे प्रवेश रोक

    श्रावण १३, २०७७
    १३ साउन २०७७ दार्चुला । भारतले कालापानी र लिम्पियाधुरालाई भारतीय क्षेत्र भन्दै त्यहाँ नेपालीको प्रवेशमा रोक्न नेपाली प्रशासनलाई पत्राचारसहित धम्की दिएको छ । लिम्पियाधुरा भारतीय भूमि हो भन्दै नेपालीहरू चोरी–छिपी...
  • युट्युबर अर्जुन शिवाकोटी बालिका बलात्कारको अभियोगमा जेल चलान image

    युट्युबर अर्जुन शिवाकोटी बालिका बलात्कारको अभियोगमा जेल चलान

    श्रावण १३, २०७७
    १३ साउन २०७७ काठमाडौं । युट्युबरका रुपमा आफूलाई चिनाउने अर्जुन शिवाकोटी डिल्लीबजार कारागार चलान भएका छन् । जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि उनलाई कारागार चलान...
  • दुई डाक्टरसहित १५ जनामा कोरोना संक्रमण image

    दुई डाक्टरसहित १५ जनामा कोरोना संक्रमण

    श्रावण १३, २०७७
    १३ साउन २०७७ वीरगञ्ज । पर्सा र बारामा थप १५ जनामा कोरोना पुष्टि भएको छ । सोमबार राति १५ जनाको रिपोर्ट पोजेटिभ आएको हो । जसमा २ जना डाक्टर...
  • पैसामुखी निर्वाचन प्रणाली कसरी परिवर्तन गर्ने ? एक छलफल image

    पैसामुखी निर्वाचन प्रणाली कसरी परिवर्तन गर्ने ? एक छलफल

    श्रावण १२, २०७७
    १२ साउन २०७७ काठमाडौं । अबको निर्वाचन प्रणाली कस्तो हुनुपर्छ ? यस विषयमा नीति अध्ययन प्रतिष्ठानले गृहकार्य अघि बढाएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिएका छन् । निर्वाचन...
  • <
  • 1
  • …
  • 12
  • 13
  • 14
  • 15
  • 16
  • 17
  • 18
  • …
  • 36
  • >
Kailashkhabar.com

सूचना विभाग दर्ता नं: १७७५/०७६-७७

  • प्रमुख सम्पादक

    डा. कृपा राम बिश्वकर्मा

  • सम्पादक

    रक्तिम दैलेखी

  • संस्थापक

    बिनोद कुमार बिश्वकर्मा

Quick link

    • समाचार
    • विचार/ब्लग
    • सूचना प्रविधि
    • जीवनशैली
    • मनाेरन्जन
    • खेलकुद
    • प्रवास
    • याैन स्वास्थ्य
    • कैलाश फोकस
    • अपराध-अनुसन्धान

Contact Info

  • Address

    Kathmandu-32, Tinkune, Kathmandu

  • Email

    info.kailashkhabar@gmail.com

© 2020 Kailash Khabar. All right reserved. Developed by Kailash Technical Support