भर्खरै : Sorry, your browser does not support inline SVG.

ओलीले स्थायी कमिटी बैठक स्थगित गरेपछि प्रचण्डको ब्रिफिङ ‘साँच्चै खाेजेकै हाे त ?’

ओलीले स्थायी कमिटी बैठक स्थगित गरेपछि प्रचण्डको ब्रिफिङ ‘साँच्चै खाेजेकै हाे त ?’

१३ साउन २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक स्थगित गरेपछि नेकपामा झन किचलो बढेको छ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थिति भयावह बन्दै गएको स्थायी कमिटी सदस्यसंगको छलफलमा ब्रिफिङ्ग गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेका उनले परिस्थिति झन झन जटिल्तातीर गैरहेको दावी गरेका छन् ।

आजको भेटमा प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीलाई भेटेर लोक हसाउने काम नगर्न ओलीलाई आग्रह गरेको बताइएको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.