भर्खरै : Sorry, your browser does not support inline SVG.
जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका कैदी बैतडीबाट पक्राउ | संसदीय मर्यादा उल्लंघन गरेको आरोप लगाउँदै हर्क साम्पाङद्वारा प्रधानमन्त्रीको राजीनामा माग | ट्रम्प–सी भेटवार्तामा व्यापार सम्झौतामा जुटेन ठोस सहमति | होल्डिङ सेन्टरमा १९ दिन बित्दा पनि अन्योलमा सुकुमवासी, स्क्रिनिङमै अलमलियो सरकार | बालेन सरकारले राष्ट्रिय अनुसन्धान विभाग फेरि प्रधानमन्त्री कार्यालय मातहत ल्यायो | सरकारसमक्ष ६ बुँदे सर्त अघि सार्दै जेनजीले बहिष्कार गरे संविधान संशोधन कार्यदलले बोलाएको छलफल | भारतले किन लगायो चिनी निर्यातमा प्रतिबन्ध ? | उत्तर प्रदेशमा शक्तिशाली आँधी, ५६ जनाको मृत्यु |

खै के कुरा मिलेन ? राप्रपा छोडेर सुनिल थापा कांग्रेसमा प्रवेश

खै के कुरा मिलेन ? राप्रपा छोडेर सुनिल थापा कांग्रेसमा प्रवेश

१३ साउन २०७७ काठमाडौं । दुई राप्रपा मिलेर एक भएपछि गत शनिबार राप्रपा त्यागेका पूर्वमन्त्री सुनिलबहादुर थापा मंगलबार औपचारिक रुपमा कांग्रेस प्रवेश गरेका छन् ।

खै के कुरा मिलेन राप्रपा छोडेर उनीसहितका नेतालाई कांग्रेस शीर्ष नेताहरुले केन्द्रीय कार्यालय सानेपामा पार्टी प्रवेश गराएका हुन् ।

राप्रपा र राप्रपा संयुक्तबीचको एकतापछि असन्तुष्ट पूर्वमन्त्रीसमेत रहेका थापा पूर्वप्रधानमन्त्री सुर्यबहादुर थापाका छोरा हुन् । पार्टी प्रवेश गर्ने वित्तिकै उनले कांग्रेस नेताको भाग खोस्न नभइ संगै अघि बढ्न प्रवेश गरेको बताए ।

 


Thali Mobile Pvt.Ltd.