उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना
काठमाण्डौ । देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभावले विहीबार दिउँसो कोशी, गण्डकी, कर्णाली र...