स्थानीयवासीको दबाबमा जलविद्युत् आयोजना सहमत, ३३ बुँदे प्रतिबद्धता
काठमाडाैं । रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन पाँच जलविद्युत् आयोजनाले स्थानीयवासीको चर्को दबाबपछि सामाजिक उत्तरदायित्व पूरा गर्ने लिखित सहमति जनाएका छन्। समुदायका मागलाई बेवास्ता गर्दै आएका आयोजनाहरूलाई राजनीतिक दल, जनप्रतिनिधि र...