प्रधानमन्त्री ओलीले आज बिम्स्टेक शिखर सम्मेलनलाई सम्बोधन गर्ने
बैङ्कक, २२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज थाइल्याण्डको बैङ्ककमा जारी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनलाई सम्बोधन गर्दैछन्। सम्मेलनमा बङ्गलादेश,...