साउदी राजदूतलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बोलायो
काठमाडौं । साउदी राजदूतलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बोलाएको छ । शैक्षिक प्रमाणपत्र वैदेशिक रोजगारीमा जाने कामदारका लागि अनिवार्य गरिएकोबारेको बारे बुझ्न मन्त्रालयले साउदी राजदूत साद अबुहैमेदलाई...