१२ कार्तिक २०८३, बिहीबार /
Oct 29, 2026
युनिकोड
१२ कार्तिक २०८३, बिहीबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक
|
शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव
|
जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार
|
भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण
|
तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो
|
‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम
|
वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो
|
स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
पोखरा–मुुग्लिन सडक आयोजनाको पोखरा खण्डको काम बढाउन छलफल
असार ३०, २०८०
गण्डकी । पोखरा–मुग्लिन सडक विस्तार आयोजनाको पोखरा खण्डको काम अगाडि बढाउने सम्बन्धमा पोखरा महानगर प्रमुख धनराज आचार्य र एशियाली विकास बैंक ९एडिबी०को टोलीबीच शुुक्रबार छलफल भएको छ । छलफलमा...
भक्तपुर नपाको चौधौं नगरसभामा विधेयक २०८० सर्वसम्मतिले पारित
असार ३०, २०८०
भक्तपुर । असार ६ गतेबाट सुरु भएको भक्तपुर नगरपालिकाको चौधौं नगरसभा असार २९ गते सम्पन्न भएको छ । नगरसभामा स्थानीय सेवा (कर्मचारी) गठन, सञ्चालन र व्यवस्थापन, सेवा, शर्त तथा...
भिलेज हाइल्याण्ड रिर्सोट हानद्धारा सम्मानित
असार २९, २०८०
भक्तपुर । होटल एसोसिएसन नेपाल (हान)ले एक कार्यक्रमकाबीच भिलेज हाइल्याण्ड रिर्सोटलाई सम्मान गरेको छ । भक्तपुरमा आयोजित कार्यक्रममा सम्मान गरेको हो । क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरका पर्यटन निकायहरुसंग सहकार्य...
उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह
असार २९, २०८०
काठमाण्डौ । वर्षातको मौसममा हुनसक्ने दुर्घटनाबाट बच्च बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । सुनसरी, मोरङ र सप्तरीमा ठूलो वर्षा भइरहेकाले सजग रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको हो...
खोलाले बगाएर दैलेखमा एकजनाको मृत्यु
असार २९, २०८०
दैलेख । खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ । नौमुले गाउँपालिका ८ चौराठाका ४९ वर्षीय लक्ष्मीप्रसाद रिमालको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार दैलेख बजारबाट घर फर्किने क्रममा...
दैलेखको लोहोरे खोलाले बगाउँदा रिमालको मृत्यु
असार २९, २०८०
दैलेख । खोलाले बगाएर दैलेखमा एक जनाको ज्यान गएको छ । लोहोरे खोलाले बगाएर नौमूले गाउँपालिका–८ चौराठाका ४९ वर्षीय लक्ष्मीप्रसाद रिमालको ज्यान गएको हो । रिमाल सातमुले सहकारी संस्था...
बाजेको कुटाइबाट २ वर्षीय नातीको मृत्यु
असार २९, २०८०
बैतडी । बाजेको कुटाइबाट नातीको मृत्यु भएको छ । पुर्चौंडी नगरपालिका ६ मुडेलीधारका ५० वर्षीय गणेश साउँदको कुटाइबाट २ वर्षीय नाती रेशम साउँदको मृत्यु भएको हो । यस्तै ८...
सामुदायिक विकास कोषको रकम भक्तपुर नगरपालिकालाई हस्तान्तरण
असार २८, २०८०
भक्तपुर । लोकेश्वर बचत तथा ऋण संस्था लि., ख्वप बचत तथा ऋण सहकारी संस्था लि. र झिगु ख्वप बचत तथा ऋण सहकारी संस्था लि. ले सामुदायिक विकास कोषको ५०...
लम्पी स्किन विरुद्ध १० लाख ३७ हजार डोज खोप आयात
असार २८, २०८०
काठमाण्डौ । लम्पी स्किन विरुद्ध १० लाख ३७ हजार डोज खोप आयात भएको छ । पशुचौपायामा फैलिएको लम्पी स्किन रोग रोकथामका लागि १० लाख ३७ हजार डोज खोप आयात भएको...
बाढीको जोखिम भएकाले सचेत रहन आग्रह
असार २८, २०८०
काठमाण्डौ । देशका केही ठाउँमा ठूलो वर्षा भएको छ । ठूलो वर्षा भएकाले झापा र सुनसरीमा बाढीको जोखिम बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । झापा र सुनसरीसहित कोशी...
मल आउने क्रम जारी रहेकाले रासायनिक मलको अभाव नहुने
असार २८, २०८०
काठमाडौं । कृषि सामग्री कम्पनी पोखराले गण्डकी प्रदेशमा यस वर्ष रासायनिक मलको अभाव नहुने दाबी जनाएको छ । डिएपी २१ टन र युरिया ५ टन मौज्दात रहेको र थप...
महानगरपालिकाले खुलायो छात्रवृत्तिका लागि आवेदन
असार २८, २०८०
काठमाडौं । कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीलाई काठमाडौं महानगरपालिकाले छात्रवृत्ति परीक्षाको आवेदन खुलाएको छ । महानगरपालिकाले महानगरपालिका भित्र सञ्चालित विभिन्न कलेजहरुमा छात्रवृत्तिका लागि पठाउने गरी अनलाईन...
सहकारी सञ्चालकको बैंक खाता, सम्पत्ति तथा पासपोर्ट रोक्का गर्न सिफारिस
असार २७, २०८०
काठमाडौं । अहिले समस्या देखिएका सहकारीका सञ्चालकको बैंक खाता, अचल सम्पत्ति तथा पासपोर्ट रोक्का गर्न सहकारी समस्या समाधानसम्बन्धी कार्यदलले सिफारिस गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई राष्ट्रिय योजना आयोगका...
नवीकरण नभएका क्याम्पस र कलेजलाई नियमअनुसार कारबाही गर्ने चिविको तयारी
असार २७, २०८०
काठमाण्डौ । नवीकरण नगरेका क्याम्पस र कलेजहरुको सूची त्रिविले सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त तर नविकरण नगरेका देशभरका १ सय ७५ क्याम्पस÷कलेजहरुको सूची त्रिविले सार्वजनिक गरेको...
एक लाख घुससहित लेखा अधिकृत पक्राउ
असार २७, २०८०
सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहास्थित सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पदम विनोद पोखरेललाई रु एक लाख घुस रकमसहित पक्राउ गरेको छ । अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको...
दैलेखमा छोरी बलात्कार गर्नेलाई ३३ वर्ष कैद सजाय
असार २७, २०८०
दैलेख । दैलेख जिल्ला अदालतले सोमबार १७ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ५० वर्षीय उनका बुवालाई ३३ वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट उक्त...
<
1
…
387
388
389
390
391
392
393
…
815
>