नागरिक सुरक्षाप्रति संवेदनशील हुन सांसदहरुको माग
काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले नागरिक सुरक्षाप्रति संवेदनशील भएर योजना बनाउनुपर्ने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत सात मन्त्रालयको विविध शीर्षकमाथिको छलफलमा उहाँहरुले महिला हिंसाको अन्त्य...