११ कार्तिक २०८३, बुधबार /
Oct 28, 2026
युनिकोड
११ कार्तिक २०८३, बुधबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक
|
कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित
|
तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता
|
‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी
|
भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना
|
आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ
|
भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु
|
पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
घटेन महिला हिंसाका घटना
असार ७, २०७९
रोल्पा । हिंसामा परेका महिला तथा बालबालिकालाई अल्पकालीन आश्रय दिन सदरमुकाम लिवाङमा स्थापना गरिएको अल्पकालीन आश्रय गृह प्रभावकारी बनेको छ । गत जेठ मसान्तसम्म ७४ जनाले आश्रय लिएका थिए...
मानवअधिकार आयोगको सिफारिस न्यून कार्यान्वयन
असार ७, २०७९
राष्ट्रिय मानवअधिकार आयोगले गम्भीर मानवअधिकार उल्लङ्घनका घटनामा छानविन गरी सरकारलाई गरेको सिफारिस प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । आयोगको सिफारिस कार्यान्वयनका अवस्थाका बारेमा नेपालगञ्जमा आयोजित अन्तक्र्रियामा आयोगका मानवअधिकार अधिकृत...
रानीकोट, लाकुरीभन्ज्याङ, गोदावरी र फुल्चोकीको पर्यटनमा नयाँ आयाम
असार ६, २०७९
काठमाडौं । भक्तपुर,ललितपुर र काभ्रे जिल्लाको संगम रानीकोटलगायतका पर्यटकीय क्षेत्रमा आउँने पर्यटकका लागि नयाँ आयाम थपिएको छ । वन तथा वातावरण मन्त्रालयले ललितपुर र काभ्रेमा पर्ने वन क्षेत्रलाई संरक्षित...
बालेनप्रति आरजुको बकम्फूसे टिप्पणी
असार ६, २०७९
काठमाडौं । सामाजिक सञ्जाल निर्णायक भएकै कारण स्वतन्त्र उम्मेदवारहरूले जित हासिल गरेको नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाले बकम्फूले आरोप लगाएकी छन् । तरुण दल पर्वतले आयोजना गरेको कार्यक्रममा...
आर्थिक विधेयक बहुमतले पारित
असार ६, २०७९
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘आर्थिक विधेयक, २०७९’ लाई बहुमतले पारित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले सो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । त्यसअघिको छलफलमा...
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै सार्वजनिक यातायातको भाडा बढ्यो, कहाँ कति ?
असार ६, २०७९
काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसंगै यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक सवारी र मालवाहक सवारीको भाडा समायोजन गरिएको जनाएको...
आज संसद बैठक बस्दै, यस्ता छन् कार्यसूची
असार ६, २०७९
काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्न लागेको छ । आजको बैठकमा विभिन्न विधेयक दफाबार छलफल गर्न पेस गरिने छ । गृहमन्त्री बालकृष्ण खाँणले नेपाल...
कुलामा पानी छैन, बोरिङको पर्याप्त भएन
असार ६, २०७९
टीकापुर । विगतका वर्ष कैलालीका किसान जेठ मध्यतिरबाट खेत रोपाइँ सुरु गर्थे । यस वर्ष किसानलाई असार लागिसक्दा पनि खेत रोपाइँ गर्ने अवसर जुरेको छैन । किसानलाई प्रचण्ड गर्मी...
भीमदत्त नगरको श्वेतपत्रः भ्रष्टाचारमा शून्य सहनशीलता
असार ६, २०७९
कञ्चनपुर । भीमदत्त नगरपालिकाले अघिल्लो कार्यकालको आर्थिक दायित्व र आगामी लक्ष्यसहितको श्वेतपत्र जारी गरेको छ । नगरपालिकाको यही असार ८ गते बस्ने नगर सभा बैठकको पूर्वसन्ध्यामा नगरपालिकाले श्वेतपत्र जारी...
डुम्रे–बेँसीसहर सडकः दुई लेन बनाउने काम तीव्र
असार ६, २०७९
लमजुङ । डुम्रे–बेँसीसहर सडक दुई लेन बनाउने कार्य तीव्र रुपमा अगाडि बढिरहेको छ । लमजुङ र तनहुँ जिल्लालाई जोड्ने मुख्य सो सडकको नाली बनाउने, चौडाइ पु¥याउन कटिङ गर्ने, टेवा...
मेलम्चीमा पूर्वसूचना प्रणाली जडान
असार ६, २०७९
सिन्धुपाल्चोक । मेलम्ची क्षेत्रमा जडान गरिएको पूर्वसूचना प्रणाली (साइरन) को अवस्था परीक्षण गरिएको छ । मनसुनको समयमा हुनसक्ने सम्भावित जोखिमबाट सचेत गराउन गत आवमा मेलम्ची नगरपालिकाको तालामाराङ, मेलम्ची बजार...
संघिय संसदका दुवै सदनको बैठक बस्दै
असार ६, २०७९
काठमाडौं । संघिय संसदका दुवै बैठक आज बस्दैछन् । प्रतिनिधिसभा र राट्रियसभाको बैठक बस्दै छ । दिउँसो १ बजे छुट्टाछुट्टै बैठक सुरु हुनेछ। प्रतिनिधिसभाको बैठकमा विभिन्न विधेयकहरु दफावार छलफलका...
सरकारले पेट्रोलियम पदार्थको मूल्य बढायो, अब पेट्रोलको मूल्य १९९
असार ६, २०७९
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा बढाएको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ र डिजेल र मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले वृद्धि गरेको हो...
सार्वजनिक निजी साझेदारीमा सार्वजनिक शौचालयहरु सञ्चालन गर्ने काठमाडौं महानगरको नीति
असार ५, २०७९
काठमाडौं । काठमाडौं महानगरपालिकाले नीति तथा कार्यक्रममा करदाताको स्वास्थ्य बीमा गर्ने नीति ल्याइएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आइतबार आर्थिक वर्ष २०७९ र ०८० को नीति तथा...
प्रधानमन्त्री देउवालाई अमेरिका भ्रमण नगर्न संसदीय समितिको सुझाव
असार ५, २०७९
काठमाडौं । पाँच दलीय गठबन्धनभित्र प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका बेला कुनै सम्झौता नगर्ने सहमति भएको छ । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन दलका नेताहरुको...
एसपीपी फिर्ता लिनेबारे सत्ता गठबन्धनमा छलफल भएको छैनः अध्यक्ष नेपाल
असार ५, २०७९
काठमाडौं । आइतबार सञ्चारमाध्यमका सम्पादकहरुसंगको छलफलका क्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रहित विपरीतका कुनै पनि सहमतिमा हस्ताक्षर नगर्ने विश्वास व्यक्त गरेका छन् । अध्यक्ष...
<
1
…
555
556
557
558
559
560
561
…
814
>