तिनाउ र दानव नदीको दुवैतर्फ सडक बन्दैः अर्थमन्त्रीद्वारा शिलान्यास
बटुवल । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रुपन्देही जिल्ला आर्थिक, पर्यटकीय र विकास पूर्वाधारका हिसाबले लुम्बिनी प्रदेशको मात्र नभएर सिङ्गो राष्ट्रको केन्द्रका रुपमा विकसित हँुदै गएको बताउनुभएको छ । उहाँले प्रदेशको...