प्रवासमा जागौँ नेपाल राष्ट्रिय अभियान
काठमाडौं । विभिन्न कामको सिलिसिलामा विदेशमा रहेका नेपालीहरु जुट्न थालेका छन् । विश्वका विभिन्न मुलकमा कार्यरत उनीहरुले लैङगिक हिंसा, भ्रष्टाचार, विकृति, विसंगती विरूद्धमा खबरदारी गर्दै जागौँ नेपाल राष्ट्रिय अभियान...