२२ असार २०८३, सोमबार /
Jul 6, 2026
युनिकोड
२२ असार २०८३, सोमबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन
|
युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ
|
काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द
|
युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो
|
लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो
|
नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण
|
प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी
|
मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
बागमती प्रदेश
महानवमीको दिन सिद्धिदात्रीको पूजा गरिँदै
आश्विन १८, २०७९
काठमाडौं । आज आश्विन शुक्ल नवमी । महानवमी आर्थात सिद्धिदात्रीको आह्वान गरी यो पर्व मनाइदैछ । महानवमीमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपिठमा लगेर...
कति छन् मतदाता ?
आश्विन १७, २०७९
काठमाडौं । यो पटक साढे २५ लाखभन्दा बढी मतदाता थपिएका छन् । आगामी निर्वाचनमा २५ लाख ६० हजार ८ सय ३९ मतदाता थपिएको निर्वाचन आयोगको तथ्यांक छ । १३...
गोठाटार गोलीकाण्डमा पक्राउ परेका तीनै जना नेपाली
आश्विन १४, २०७९
काठमाडौं । गोठाटारमा गोली हानेर लाल मोहम्मदको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्ने तीनैजना नेपाली नागरिक रहेको प्रहरीले जनाएको छ ।...
लुम्बिनीमा दसैं अवधिभरि निःशुल्क यातायात
आश्विन १४, २०७९
भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनी र आसपासका बौद्धस्थलको भ्रमण गर्न चाहने यात्रुलाई निःशुल्क यातायातको व्यवस्था मिलाइएको छ । दसैं अवधिभरि लुम्बिनी विकास कोषले पाँचवटा विद्युतीय बस सञ्चालनमा ल्याएको छ ।...
दसैंमा ११ देखि ३ बजेसम्म सर्वोच्च अदालत खुल्ने
आश्विन १२, २०७९
काठमाडौँ । सर्वोच्च अदालत बडा दसैँ २०७९ को बिदाको समयमा पनि बिहान ११ देखि अपराह्न ३ बजे खुला रहनेछ । दसैँ पर्वका अवसरमा घटस्थापनाका दिनदेखि यही असोज २३ गते...
नवदुर्गाको मुकुन्डो बनाउन आर्थिक सङ्कट
आश्विन १२, २०७९
भादगाउँ । सांस्कृतिक तथा धार्मिक परम्परा चलाउन प्रत्येक वर्ष निर्माण गरिने नवदुर्गाको मुकुन्डो आर्थिक अभावसँगै बनाउन नयाँ पुस्ता तयार नहुँदा यो पेसा सङ्कटमा परेको छ । नवदुर्गा नाचका लागि...
दसैं सुरु भइसक्यो तर सडकको दुरावस्था उस्तै
आश्विन १२, २०७९
काठमाडौँ । दसैँका लागि दैनिक ठूलो सङ्ख्यामा नागरिक सडक यातायातमार्फत आवतजावत गरिरहँदा देशभरका धेरै सडक मर्मत हुन सकेको छैन ।वर्षामा बाढी र पहिराले अवरुद्ध सडक पूर्णरुपमा खुलिसकेका छैनन् ।...
निषेधित एरियामासमेत रोकिएन सुर्तीजन्य पदार्थको सेवन
आश्विन १२, २०७९
काठमाडौँ । महानगरपालिकाले यही असोज १ गतेदेखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरे पनि नागरिकले त्यसको पालना गरेको देखिँदैन । कामपाले सार्वजनिक सूचना जारी गर्दै यही असोज...
मुटुरोगीको सङ्ख्या बढ्दै
आश्विन १२, २०७९
चितवन । जिल्लाका ठूला अस्पतालका मुटुरोग विशेषज्ञले एउटै मञ्चबाट उच्च रक्तचाप, मधुमेह, तनाव, मदिरा, सुर्तीजन्य पदार्थ, मोटोपन जस्ता कारणले दिनानुदिन मुटुरोगीको सङ्ख्या बढ्दै गएको बताउनुभएको छ ।मुटुरोगको उपचार गर्ने...
पर्यबडादशैँको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै
आश्विन १२, २०७९
काठमाडौँ । बडादशैँ एवं नवरात्रको तेस्रो दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको...
नेपाल आउने अधिकांश पर्यटक ठमेलमा
आश्विन ११, २०७९
काठमाडौँ । विश्व पर्यटन दिवसका अवसरमा काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पदयात्रा गरिएको छ ।ठमेल पर्यटन विकास परिषद्ले विभिन्न सङ्घ संस्थाको सहकार्यमा आज सञ्चयकोष–ज्याठा–जेपी मोड–चाक्सिबारी–सातघुम्ती–पिपलबोट– अस्कल क्याम्पस हुँदै सञ्चयकोष...
पाँच दिनदेखि युवती बेपत्ता
आश्विन ११, २०७९
ललितपुर । ललितपुरको धोबीघाटबाट हराएकी युवती खोज्न ललितपुरमा दर्जनौं प्रहरी परिचालन भएका छन् । ६ गते बेलुकी ७ बजे ललितपुरको बल्खुबाट चोभारको वागमती नदीबाट हराएकी ३० वर्षीया जेरुसा राईको...
सुर्तीजन्य पदार्थको कभरमा ९० प्रतिशत चेतनामूलक सन्देश छाप्नुपर्ने
आश्विन १०, २०७९
काठमाडौँ । नेपालमा सुर्तिजन्य पदार्थबाट बनेका चुरोट खैनी लगायतको बट्टा ९० प्रतिशत चेतनामूलक सन्देश र घातक रङ्गिन चित्र छाप्नुपर्ने अनिवार्य भएको छ । सरकारले ‘सुर्तीजन्य पदार्थको बट्टा प्याकेट, ¥यापर्स,...
सेना परिचालन गरिदै
आश्विन १०, २०७९
काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली सेना परिचालन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृति दिएकी छन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको...
जमरा राखेर विधिपूर्वक पूजा आराधना गरिदै
आश्विन १०, २०७९
काठमाडौं । नवरात्रको पहिलो दिन आज घटस्थापना । जमरा राखेर नवदुर्गा अर्थात देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिदैछ । घरको पूजा कोठा वा दसैँ घरमा विधिपूर्वक घटस्थापना...
के हो टुकुचा, के गर्दैछ महानगर ?
आश्विन १०, २०७९
काठमाडौं । टुकुचा खोला उत्खननमा उच्च अदालतले काठमाडौं महानगरपालिका लागि २५ वटा स्टे अर्डर जारी गरेको छ । उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेशपछि महानगर टुकुचा भत्काउन अझ जोसिएको...
<
1
…
29
30
31
32
33
34
35
…
73
>