• ३१ जेष्ठ २०८३, आईतवार / Jun 14, 2026
युनिकोड
Kailashkhabar.com
Kailashkhabar.com
  • ३१ जेष्ठ २०८३, आईतवार
  • युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • विचार/ब्लग
  • सूचना प्रविधि
  • जीवनशैली
  • मनाेरन्जन
  • अपराध-अनुसन्धान
  • खेलकुद
  • EN
  • अन्य
    • काेशी
    • मदेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
भर्खरै : Sorry, your browser does not support inline SVG.
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था | युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ | ट्रम्पको घोषणा : अमेरिका र इरानबीच शान्ति सम्झौता नजिक | झापामा जंगली हात्तीको आक्रमणबाट ६२ वर्षीया महिलाको मृत्यु | भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामाः गुणस्तर परीक्षणका नाममा अलपत्र | अतिक्रमण हटाउने क्रममा टेम्पो भीरमा खसालिएको भिडियो भाइरल | बिटुमिन अभाव हटेसँगै नागढुंगा-नौबिसे सडक विस्तारले लियो गति | बाँदर आतङ्कपछि बागलुङका किसान अकबरे खुर्सानी खेतीतर्फ आकर्षित |
तपाईं यहाँ हुनुहुन्छ : गृहपृष्ठ › बागमती प्रदेश
  • के थियो त्यस्तो जहाँ छोरी रेणुसँगै पुगे प्रचण्ड इन्द्रदेव image

    के थियो त्यस्तो जहाँ छोरी रेणुसँगै पुगे प्रचण्ड इन्द्रदेव

    आश्विन १०, २०७९
    चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष ‘प्रचण्ड’ छोरी रेणुसंगै नारायणगढको इन्द्रदेव चलचित्र भवनमा पुगे । भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालसँग फिल्म हेर्न उनी त्यहाँ पुगेका हुन । छोरीसँगै प्रचण्डले...
  • म्यादी प्रहरीको छनोट सुरू image

    म्यादी प्रहरीको छनोट सुरू

    आश्विन ९, २०७९
    काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटिने म्यादी प्रहरीको छनोट सुरू भएको छ । केन्द्रीय सुरक्षा समितिले निर्वाचनमा १ लाख १५ हजार म्यादी प्रहरी...
  • रिकभरी सेन्टरमा भीषण आगलागी image

    रिकभरी सेन्टरमा भीषण आगलागी

    आश्विन ९, २०७९
    हेटौंडा । मकवानपुर हेटौंडा ४ स्थित डिजास्टर रिकभरी सेन्टर (डाटा सेन्टर) मा भीषण आगलागी भएको छ । दिउँसोबाट भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्ला प्रशासन कार्यालय...
  • चौपायाको स्वास्थ्य परीक्षण शुरू image

    चौपायाको स्वास्थ्य परीक्षण शुरू

    आश्विन ९, २०७९
    काठमाडौं । महानगरपालिकाले राजधानीवासीलाई स्वस्थ मासु खुवाउन राजधानी भित्रिने खसीबोकालगायत चौपायाको स्वास्थ्य परीक्षण गर्ने भएको छ । घटस्थापनादेखि नवमीसम्म राजधानीको चार स्थान कलंकी, टुकुचा, बालाजु, कोटेश्वर र खाद्य संस्थानको...
  • पञ्चेश्वर परियोजना प्रतिवेदनलाई अन्तिम रुप दिन डीपीआर समय थपियो image

    पञ्चेश्वर परियोजना प्रतिवेदनलाई अन्तिम रुप दिन डीपीआर समय थपियो

    आश्विन ८, २०७९
    काठमाडौं । माथिल्लो तटीय परियोजनाको जलमग्न क्षेत्र साथै सामाजिक, वातावरणीय तथा प्राविधिक पक्षलाई समेत ध्यानमा राखेर सप्तकोशी उच्च बाँध परियोजनालाई थप अध्ययन अगाडि बढाउन नेपाल र भारतबीच सहमति भएको...
  • नारायणगढ- मुग्लिन सडक अवरुद्ध image

    नारायणगढ- मुग्लिन सडक अवरुद्ध

    आश्विन ८, २०७९
    काठमाडौं । पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । गएराति १२ बजे भरतपुर महानगरपालिका–२९, केराबारी र अठार किलोमा लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । दुवैतर्फका सवारी रोकिएको...
  • अधिकृत तहमा जागिर खुल्योः ७१ इन्सपेक्टर र ८३ असईका लागि आवदेन माग image

    अधिकृत तहमा जागिर खुल्योः ७१ इन्सपेक्टर र ८३ असईका लागि आवदेन माग

    आश्विन ७, २०७९
    काठमाडौं । अधिकृत तहका लागि सशस्त्र प्रहरी बलले भर्ना खुल्ला गरेको छ । ७९ जना सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) र ८३ जना सशस्त्र प्रहरी सहायक निरीक्षकका लागि भर्ना खुलाएको...
  • कर्मचारी सरुवामा रोक image

    कर्मचारी सरुवामा रोक

    आश्विन ७, २०७९
    काठमाडौं । कर्मचारीको सरुवा रोक्न र सरुवा भएकाको हकमा तत्काल रमाना दिन निर्वाचन आयोगले सरकारलाई निर्देशन दिएको छ । मङ्सिर ४ गते निर्वाचन हुन लागेको अवस्थामा विभिन्न तहका सरकार...
  • झुण्डिएको अवस्थामा युवक मृत फेला image

    झुण्डिएको अवस्थामा युवक मृत फेला

    आश्विन ६, २०७९
    काठमाडौं । कागेश्वरी मनहरा नगरपालिका–५ मा एक युवक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । आज बिहान थलिस्थित बाटिकामा करिब २४ वर्षका एक युवक रुखमा झुण्डिएको अवस्थामा मृत फेला...
  • वीर अस्पताल अगाडिका औषधि पसलमा डाेजर लगाउँने महानगरको उर्दि image

    वीर अस्पताल अगाडिका औषधि पसलमा डाेजर लगाउँने महानगरको उर्दि

    आश्विन ६, २०७९
    काठमाण्डौ । वीर अस्पताल अगाडिका टहरामा संचालित औषधि पसल महानगरले हटाउने भएको छ । काठमाण्डौ महानगरपालिकाले फार्मेसी सञ्चालकलाई २४ घण्टाभित्र औषधि पसल हटाउन निर्देशन दिइसकेकाे जनाएको छ । तर,...
  • सामाजिक सेवा दिवस मनाइदै image

    सामाजिक सेवा दिवस मनाइदै

    आश्विन ६, २०७९
    काठमाडौं । ४३ औँ सामाजिक सेवा दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिएका छन् । ४३ औँ सामाजिक सेवा दिवस मनाउन लागेकोमा खुसी व्यक्त गर्दै शुभकामना दिएका हुन् ।...
  • दशैं तिहार लक्षित दुई सय बस थप्दै व्यवसायी image

    दशैं तिहार लक्षित दुई सय बस थप्दै व्यवसायी

    आश्विन ६, २०७९
    काठमाडौं । व्यवसायीले दसैँका लागि दुई सय नयाँ बस थप्ने भएका छन् । दसैँमा थप्न लागिएका एसी सुविधासहितका डिलक्स बस लामो दूरीमा सञ्चालन हुने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ...
  • पहिलो कृषक नारी ‘विकास रत्न पदक’बाट विभूषित image

    पहिलो कृषक नारी ‘विकास रत्न पदक’बाट विभूषित

    आश्विन ४, २०७९
    काठमाडौं । संविधान दिवस २०७९ को अवसरमा कृषि क्षेत्रमा उल्लेखनीय कार्य गरेको भन्दै राधा मताङ्गी सम्मानीत भएकी छन् । राष्ट्रपतिबाट प्रदान गरिने ‘विकास रत्न पदक’बाट उनी विभूषित भएकी हुन...
  • चाडपर्वका लागि गाउँ जान लागेकोबारे सामाजिक सञ्जालमा नलेख्न प्रहरीको अनुरोध image

    चाडपर्वका लागि गाउँ जान लागेकोबारे सामाजिक सञ्जालमा नलेख्न प्रहरीको अनुरोध

    आश्विन ४, २०७९
    काठमाण्डौं । चाडपर्वलक्षित विशेष सुरक्षा योजना तयार पारेको भन्दै उपत्यका प्रहरीले सर्वसाधारणलाई सूचना जारी गरेको छ । दशैँ तिहार र छठलाई लक्षित गरेर तयार गरेको विशेष सुरक्षा योजना आजदेखि...
  • जापनिज इन्सेफ्लाइटिसबाट मृत्यु image

    जापनिज इन्सेफ्लाइटिसबाट मृत्यु

    आश्विन ३, २०७९
    चितवन, । जिल्लामा जापनिज इन्सेफ्लाइटिसका कारण थप एक जनाको मृत्यु भएको छ भने एक जना सङ्क्रमित थपिएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२२ की ५२ वर्षीया महिला रहेको स्वास्थ्य...
  • बजेट अभावमा रोकियो दुर्लभ सालक अनुसन्धान image

    बजेट अभावमा रोकियो दुर्लभ सालक अनुसन्धान

    आश्विन ३, २०७९
    काभ्रेपलाञ्चोक ।  विश्वमै दुर्लभ तथा संरक्षित स्तनधारी जङ्गली जनावर सालकको अनुसन्धान बजेट अभावमा तीन वर्षदेखि रोकिएको छ । बागमती प्रदेशस्थित वन, पर्यटन तथा वातावरण मन्त्रालयबाट सालक अनुसन्धानमा वर्षेनी विनियोजन...
  • <
  • 1
  • …
  • 30
  • 31
  • 32
  • 33
  • 34
  • 35
  • 36
  • …
  • 73
  • >
Kailashkhabar.com

सूचना विभाग दर्ता नं: १७७५/०७६-७७

  • प्रमुख सम्पादक

    डा. कृपा राम बिश्वकर्मा

  • सम्पादक

    रक्तिम दैलेखी

  • संस्थापक

    बिनोद कुमार बिश्वकर्मा

Quick link

    • समाचार
    • विचार/ब्लग
    • सूचना प्रविधि
    • जीवनशैली
    • मनाेरन्जन
    • खेलकुद
    • प्रवास
    • याैन स्वास्थ्य
    • कैलाश फोकस
    • अपराध-अनुसन्धान

Contact Info

  • Address

    Kathmandu-32, Tinkune, Kathmandu

  • Email

    info.kailashkhabar@gmail.com

© 2020 Kailash Khabar. All right reserved. Developed by Kailash Technical Support