भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

तराईका केही ठाउँमा हुस्सु र पहाडी भूभागमा मौसम बदली

तराईका केही ठाउँमा हुस्सु र पहाडी भूभागमा मौसम बदली

काठमाण्डौ । देशका केही ठाउँको मौसम आंशिक बदली भइरहेको छ । मंगलबार देशका केही ठाउँमा मौसम आंशिक बदली भई काठमाण्डौ उपत्यकासहित अहिले बाग्मती, कोशी र गण्डकी प्रदेशका पहाडी केही भागमा मौसम बदली भएको मौसमविदुले जनाएका छन् ।

अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ भने तराईका थोरै ठाउँमा हुस्सु लागि रहेको जनाएको छ। घाम लागेपछि बिस्तारै हुस्सु हट्ने र दिउँसो सुदूरपश्चिम प्रदेशलगायत कोशी र गण्डकीका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहने र बाँकी धेरै ठाउँमा सफा हुने अनुमान छ ।

 


Thali Mobile Pvt.Ltd.