भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

अब सीटीईभीटीमा जीपीएकै आधारमा भर्ना

अब सीटीईभीटीमा जीपीएकै आधारमा भर्ना

काठमाडौं, ३० बैशाख । सीटीईभीटीले अबदेखि प्रवेश परीक्षा नलिई एसईईमा प्राप्त जीपीए अङ्ककै आधारमा विद्यार्थी भर्ना गर्ने भएको छ।

परीक्षा नियन्त्रक उमेश मिश्रका अनुसार नयाँ निर्देशिकाअनुसार सरकारी विद्यालयका विद्यार्थीलाई एक र निजीका लागि ०.८५ अतिरिक्त अङ्कभार दिइनेछ।

अब प्रि-डिप्लोमा, डिप्लोमा तथा प्रमाणपत्र तहमा अनलाइनमार्फत भर्ना फारम भर्न सकिनेछ। छात्रवृत्तिसहित २५ हजारभन्दा बढी विद्यार्थी देशभरका ४ सयभन्दा बढी कलेजमा भर्ना हुने अनुमान गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.