भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

सर्वौच्च अदालतद्वारा बरालको सीटीईभीटीका उपाध्यक्ष बरालको नियुक्ति बदर

सर्वौच्च अदालतद्वारा बरालको सीटीईभीटीका उपाध्यक्ष बरालको नियुक्ति बदर

काठमाडौं । सीटीईभीटीका उपाध्यक्ष ओमप्रसाद बरालको नियुक्ति निर्णय बदर गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् उपाध्क्ष बरालको नियुक्ति प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नृपध्वज निरौलाको इजलासले बदर गर्न आदेश दिएको हो ।

प्राविधिक शिक्षा एवं व्यावसायिक तालिमको क्षेत्रमा १५ वर्ष काम गरेकाहरू मात्रै योग्य हुने व्यवस्था रहेकामा कम योग्यता भएको व्यक्तिलाई सिफारिस गरिएको भनी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो।

सरकारले मंसिर ६ गतेको मन्त्रिपरिषद्बाट नियुक्त गर्ने निर्णय गरेको थियो । नियुक्तिको सिफारिस हुनासाथ बरालको योग्यतामाथि प्रश्न उठेको थियो।

 


Thali Mobile Pvt.Ltd.