दाउन्नेमा दुईतर्फी सड्क सञ्चालन

दाउन्नेमा दुईतर्फी सड्क सञ्चालन

नवलपरासी । दाउन्नेमा सडक भासिएपछि अवरुद्ध यातायात सेवा दुईतर्फी सञ्चालनमा आएको छ ।

बर्दघाट नगरपालिका ४ दाउन्नेस्थित खुर्सानीखोलामा भासिएको सडक मर्मतपछि आज दुईतर्फी सञ्चालनमा आएको जिल्ला हो ।

शनिबार विहान ९ बजेदेखि एकतर्फी सञ्चालनमा ल्याइएपनि मालवाहक सवारीसाधनलाई भने दाउन्ने प्रवेशमा रोक लगाइएको थियो ।

 


Thali Mobile Pvt.Ltd.