DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

दाउन्नेमा दुईतर्फी सड्क सञ्चालन

दाउन्नेमा दुईतर्फी सड्क सञ्चालन image

नवलपरासी । दाउन्नेमा सडक भासिएपछि अवरुद्ध यातायात सेवा दुईतर्फी सञ्चालनमा आएको छ ।

बर्दघाट नगरपालिका ४ दाउन्नेस्थित खुर्सानीखोलामा भासिएको सडक मर्मतपछि आज दुईतर्फी सञ्चालनमा आएको जिल्ला हो ।

शनिबार विहान ९ बजेदेखि एकतर्फी सञ्चालनमा ल्याइएपनि मालवाहक सवारीसाधनलाई भने दाउन्ने प्रवेशमा रोक लगाइएको थियो ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.