भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दीपक मनाङेका स्वकीय सचिव पक्राउ

दीपक मनाङेका स्वकीय सचिव पक्राउ

काठमाडौं । दीपक मनाङेका तत्कालीन स्वकीय सचिव टिका भण्डारी पक्राउ परेका छन् ।

विक्रम लामामाथि रड प्रहारको घटनामा भण्डारीलाई शनिबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

उनी मनाङे मन्त्री हुँदा स्वकीय सचिव थिए । चार जनाको समूहले इनोभा अस्पतालको पार्किङमा लामामाथि मार्ने उद्देश्यसहित आक्रमण गरेका थिए ।

लामामाथि आक्रमण गर्न आपराधिक समूह परिचालन भएको प्रहरी निष्कर्ष थियो ।

 


Thali Mobile Pvt.Ltd.