भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

भागबन्डाका लागि कांग्रेस–माओवादी केन्द्र छलफलमा जुटे

भागबन्डाका लागि कांग्रेस–माओवादी केन्द्र छलफलमा जुटे

काठमाडौं । राष्ट्रिय सभा सदस्यमा भागबन्डा गर्न नेपाली कांग्रेस र माओवादी केन्द्र छलफलमा जुटेका छन् ।

कांग्रेसका शीर्ष नेताहरू प्रधानमन्त्री निवास बालुवाटर पुगेर प्रधानमन्त्री प्रचण्डसंग छलफल गरिरहेको बताइएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, प्रमुख सचेतक रमेश लेखकलगायत नेताहरु सहभागी भएका छन् ।

राष्ट्रिय सभा सदस्यको चुनाव माघ ११ गते हुँदैछ ।

चुनावको मिति नजिकिएसँगै दलहरु भागबन्डामा जुटीरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.