भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

प्रधानमन्त्री, देउवा र ओली सहभागी बालुवाटार बैठकमा के हुदैछ ?

प्रधानमन्त्री, देउवा र ओली सहभागी बालुवाटार बैठकमा के हुदैछ ?

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरुको बैठक बसालेका छन् ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस प्रमुख सचेतक रमेश लेखक सहभागी भएका छन् ।

संक्रमणकालीन न्यायसम्बन्धी विषय र सरकारका मन्त्री अदलबदल विषयलाई टुंगोमा पुर्‍याउन छलफलमा जुटेका स्रोतले जानकारी दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.