भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दुई दिनदेखि वेपत्ता गीता हुमागाई दुलाललाई देख्ने, भेट्नेलाई सम्पर्क गराईदिन दुलाल परिवारको आग्रह 

दुई दिनदेखि वेपत्ता गीता हुमागाई दुलाललाई देख्ने, भेट्नेलाई सम्पर्क गराईदिन दुलाल परिवारको आग्रह 

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं १० निवासी गीता हुमागाई दुलाल दुई दिनदेखि सम्पर्क विहिन भएकि छन् ।

आइतबार काभ्रेको साँगाबाट बनेपा जाने बसमा चढेकी गीता वेपत्ता भएको परिवारिक स्रोतले जनाएको छ । उनी घुलीखेल पुग्दा सम्म सम्पर्कमा भएपनि त्यस पछि सम्पर्क विहिन भएको जनाएको छ । 

कालो–निलो ट्राउजर र प्याजी रङङो हुडी लगायकि उनलाई देख्नुहुने जो कसैले पनि सम्पर्क गरिदिन गीताको परिवारले आग्रह रहेको छ । 

सम्पर्क नम्बर 

९८५१२५५७५२– निर्मल दुलाल  

९८४१३११७१०–सुदन दुलाल

९८५११०२८९४–ईश्वर दुलाल

 


Thali Mobile Pvt.Ltd.