भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

दुर्गा प्रसाईँका समर्थकद्धारा झापामा तीनवटा ट्रकमा आगजनी

दुर्गा प्रसाईँका समर्थकद्धारा झापामा तीनवटा ट्रकमा आगजनी

काठमाडौं । आइतबार भक्तपुरबाट पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँका समर्थकले आज उनको गृह जिल्ला झापामा तीनवटा भारतीय नम्बर प्लेटका ट्रकमा आगजनी गरेका छन्।

प्रसाइँलाई पक्राउ गरिएको विरोधमा प्रदर्शन गरेका उनका समर्थकले ट्रक जलाएका प्रहरीले जनाएको छ। बिर्तामोडस्थित बीएण्डसी अस्पताल तथा मेडिकल कलेजका सञ्चालकसमेत रहेका प्रसाईँलाई प्रहरीले आइतबार भक्तपुरको कमेरेटारस्थित घरबाटै पक्राउ गरेको थियो।

 

 

 


Thali Mobile Pvt.Ltd.