भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

युरोकप फुटबलमा आज तीन खेल हुँदै

युरोकप फुटबलमा आज तीन खेल हुँदै

काठमाडौं । युरोकप फुटबलमा आज तीन वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा नेपाली समयअनुसार बेलुका पौने ७ बजे स्लोभेनिया र सर्बिया खेल्दैछन् । यस्तै राति पौने १० बजे डेनमार्क र इंग्ल्यान्ड तथा राति पौने १ बजे स्पेन र इटाली खेल्दैछन् ।

गएराति भएका खेलमा जर्मनी हङ्गेरीलाई २–० गोलले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ । अर्को खेलमा स्वीट्जरल्यान्ड र स्कटल्यान्डले १–१ गोलको बराबरी खेलेका छन् । यस्तै क्रोएसिया र अल्बानियाले पनि २–२ गोलको बराबरी खेलेका छन् । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.