भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

युरोपियन ट्रफी जित्ने ग्रिसको पहिलो क्लब बन्यो ओलिम्पिकोस

युरोपियन ट्रफी जित्ने ग्रिसको पहिलो क्लब बन्यो ओलिम्पिकोस

काठमाडौं । ओलिम्पिकोस ग्रिसबाट युरोपियन ट्रफी जित्ने पहिलो क्लब बनेको छ । ओलिम्किोसले बुधबार राति भएको यूईएफए युरोपा कन्फेरेन्स लिगको फाइलनमा फियोरेन्टिनाविरुद्ध १–० को जित निकाल्दै च्याम्पियन बनेको हो ।

फियोरेन्टिनाको यो छैटौँ फाइनल थियो । यता, ओलिम्पिकोस भने ग्रिसबाट युरोपियन प्रतियोगिताको फाइनलमा पुग्ने दोस्रो टिम हो । यसअघि फाइनल प्रवेशका क्रममा ओलिम्पिकोसले युनाई एमेरीको टोली एस्टोन भिल्लाविरुद्ध समग्रमा ६–२ को जित निकालेको थियो ।

 

 


Thali Mobile Pvt.Ltd.