भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

माथिबाट झरेको ढुंगा टाउकोमा लागेर अछाममा एक जनाको मृत्यु

माथिबाट झरेको ढुंगा टाउकोमा लागेर अछाममा एक जनाको मृत्यु

काठमाडौं । ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ। मंगलसेन नगरपालिका ३ लाक्षीमनाकी ३५ वर्षीया वसन्ती बोगटीको बाख्रा चराउन गएका बेला ढुंगा लागेर मृत्यु भएको हो ।

माथिबाट झरेको ढुंगा टाउकोमा लागेर घटनास्थलमै उनको मृत्यु भएको अछाम प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेन लगिएको प्रहरीले जनाएको छ।

मंगलबार गाध्य भन्ने भीरमा बाख्रा चराएर फर्किने क्रममा उनको मृत्यु भएको हो ।

 


Thali Mobile Pvt.Ltd.