भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

भेटेर बधाइ नदिन शुभेच्छुकलाई प्रधानमन्त्री ओलीको आग्रह

भेटेर बधाइ नदिन शुभेच्छुकलाई प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई तथा शुभकामना भेटेर नदिन आग्रह गरेका छन् ।

दिने नै भए बरु म्यासेजबाट दिन आग्रह गरेका हुन् । भेट्नेहरुको लर्कोले वाक्क भएका प्रधानमन्त्री ओलीले बुधबार बिहान म्यासेन्जरबाटै बधाई दिन आग्रह गरे ।

प्रत्यक्ष भेटेर बधाइ दिन नआउन शुभेच्छुकलाई अनुरोध गर्दै समयको बर्वाद नगर्न सचेत गराएका हुन ।

भेटेकाले पनि खादा र माला प्रयोग नगरिदिन अनुरोध गरे । गत सोमबार पदभार ग्रहण गरेका ओलीलाई बधाई दिन बालुवाटारमा कार्यकर्ताको लर्को लागेको हो ।

 


Thali Mobile Pvt.Ltd.