भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

भीषण आगलागीबाट उदयपुरमा करोडौंको क्षति

भीषण आगलागीबाट उदयपुरमा करोडौंको क्षति

उदयपुर । उदयपुरमा भीषण आगलागी हुँदा करोडौंको क्षति भएको छ । उदयपुरको सदरमुकाम गाईघाटमा आइतबार त्रियुगा नगरपालिका ११ स्थित त्रियुगामा रहेको मोटरसाइकल ग्यारेजबाट आगलागी भएपछि करोडौंको क्षति भएको हो ।

स्थानीय, जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सहायतामा आगलागी भएको चार घन्टामा आगो नियन्त्रणमा लिइएको थियो । आगलागी हुनासाथ त्रियुगा नगरपालिकाको दमकलले आगो नियन्त्रण गर्न खोजे पनि आगो नियन्त्रणमा नआएपछि रौतामाई गाउपालिका र चौदण्डीगढी नगरपालिकाको दमकलबाट आगो नियन्त्रण गरिएको हो ।

 


Thali Mobile Pvt.Ltd.